स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले परीक्षणको दायरा बढाउँदै लगेको छ। सुरुमा रियल टाइम पोलिमरेज चेन रियाक्सन (पीसीआर) बाट परिक्षण अगाडि बढाउँदै आएको मन्त्रालयले पछिल्ला दिनमा र्यापिड डाइग्रोस्टिक टेस्ट (आरडीटी) लाई बढावा दिन थालेको छ। धेरै मानिसहरुमा संक्रमण भएको छ कि छैन भनेर हेर्नका लागि आरडिटीलाई जोड दिइएको मन्त्रालयको भनाई छ। बिहीबारसम्म पीसीआर र आरडीटी दुबै गरि…