नेप्से घटेपनि ७ उपसूचकमा हरियाली, कारोबारमा छैन उत्साह

मंगलबार सेयर बजार ४.२७ अंकले घटेर १८६६ बिन्दुमा झरेको छ । नेप्से घटेपनि आज कारोबारमा आएका १३ मध्ये बहुमत उपसुचक अर्थात ७ वटामा वृद्धि देखिएको छ । यद्यपी बजारमा देखिएको सुस्तताका कारण कारोबार रकम भने घट्दो देखिएको छ । साताको तेस्रो दिन मंगलबार ६९ करोड २२ लाख ७१ हजार ७५५ रुपैयाँ बराबरको सेयर कारोबार भएको…