सरकारले बढायो कोभिड १९ को नमुना संकलन र परीक्षणको दायरा, दैनिक ९०० परिक्षण हुन थाल्यो

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ को नमुना संकलन र परीक्षणको दायर बढाएर दैनिक करिब एक हजार पुर्याएको छ। मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले गत २४ घण्टामा मात्र ८९७ जनाको थप नमुना परीक्षण गरिएको जानकारी दिए। । उनले शनिबारसम्म कूल ४ हजार ४२६ वटा नमुना परिक्षण सम्पन्न हुँदा…