बैंक तथा वित्तीय संस्थाको स्वतन्त्र सञ्चालक पनि साधारणसभाबाटै निर्वाचित हुनुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले स्वतन्त्र सञ्चालक पनि साधारणसभाबाटै निर्वाचित हुनुपर्ने व्यवस्था गर्ने भएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) २०७३ मा परिमार्जन गर्दै राष्ट्र बैंकले त्यस्तो व्यवस्था गर्न लागेको हो । नेपाल राष्ट्र बैंकले बाफियाको दफा १४ को उपदफा ३ लाई संशोधन गर्दै स्वतन्त्र सञ्चालक समेत साधारणसभाले नै निर्वाचित गर्ने व्यवस्था…