व्यवसायिक घराना ज्योती ग्रुपका निर्देशक सौरभ ज्योतीले कोरोना भाइरस संक्रमणले अर्थतन्त्रलाई दीर्घकालिन असर पारेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको बैंक, वित्त तथा बीमा समितिका सभापति समेत रहेका ज्योतीले अब मुलुकको अर्थतन्त्र बचाउनका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्नु पर्ने बताएका हुन् । नोटबजारसँगको कुराकानीमा ज्योतीले कोरोनाका कारण विश्वका सबै मुलुकहरु समस्यामा…