फागुन १३ गते मंगलबारबार शेयर बजारमा २ अर्ब ९९ करोडको कारोबार भएको छ । गत साता ११ अर्बको शेयर कारोबार भएको शेयर बजारमा यस साताको ३ दिनमा नै कारोबार रकम १० अर्ब नाघिसकेको छ। बुलिस बजारमा कुन कुन ब्रोकरबाट धेरै शेयर कारोबार भैरहेको छ भन्ने उत्सुकता जाग्नु स्वभाविक नै हो। यसअनुसार हामीले आज ५० ब्रोकर…