बेइजिङ, चीन: सन् २०१८ मा चीनको रोजगार बजारमा नयाँ विशेषतासहितको स्थिरता देखिएको एक अध्ययन प्रतिवेदनले देखाएको छ । चीनको औषत मासिक तलबमा अघिल्लो बर्षको तुलनामा गत बर्षको अन्तिम तीन महिनामा ३।९ प्रतिशतले वृद्धि भै प्रति महिना एक हजार २७ अमेरिकी डलर अर्थात् आठ हजार ९६ युआन पुगेको चीनको रोजगार बजारबारे अध्ययन गर्ने संस्था ‘फरवार्ड इन्स्टिच्युट’ले…