चीनले बनायो कोरोना संक्रमित पत्ता लगाउने एप ‘द शिल्ड हामेगेन’

चिनियाँ स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसका बिरामी पहिचान गर्ने नयाँ एप निर्माण गरेको छ। ‘द शिल्ड हामेगेन’ नामाकरण गरिएको यो एपले कोरोना संक्रमितको सम्पर्कमा आउनबाट सचेत गराउने मन्त्रालयले जानकारी दिएको छ। आइतबार एक विज्ञप्ती जारी गर्दै मन्त्रायलले यो एपले १४ दिनअघि नै कोरोना संक्रमित बिरामीको सम्पर्कमा कोही आएरनआएको पहिचान गर्न मद्दत गर्ने दाबी गरेको छ। यस…