तातोपानी नाका हुँदै आउने भनिएको कोरोना परीक्षण किट हवाई मार्गबाटै काठमाडौं ल्याइने भएको छ। स्थलमार्गबाट आउँदा ढिला र अन्य समस्या हुने भएपछि तातोपानी नभई हवाइमार्गबाटै सीधै काठमाडौं आउने तातोपानी भन्सार कार्यालयले जानकारी दिएको छ । नाका भने केही दिनभित्रै पुनःसञ्चालन हुने तातोपानी भन्सारका प्रमुख लालबहादुर खत्रीले जानकारी दिए। कोरोना परीक्षणका लागि चीन सरकारले सहयोग गर्ने…