एक वर्षको अवधिमा बीमाको पहुँच चार प्रतिशतले विस्तार भएको छ । अर्थमन्त्रालयले चालु आर्थिक वर्षको अर्धबार्षिक बजेटको समीक्षा सार्वजनिक गर्दै बीमाको पहुँच पुसमसान्तसम्ममा २२ प्रतिशत जनसंख्या पुगेको जनाएको छ । मन्त्रालयका अनुसार गत आर्थिक वर्षको पुसमसान्तसम्म १८ प्रतिशत नेपालीमा मात्र बीमा पहुँच पुगेको थियो । एक वर्षको अवधिमा चार प्रतिशतले पहुँच विस्तार भएको हो ।…