विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट शुक्रबार बिहान ११ बजेसम्म विश्वका विभिन्न देशमा गरी २४ हजार ९० जनाको मृत्यु भएको छ। विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संसारभरी ५ लाख ३२ हजार २६३ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । सङ्क्रमित व्यक्तिहरुमा १ लाख २४ हजार ३४९ जना उपचारपछि घर फर्किएका छन् भने…