सरकारले देशभर लकडाउन गरेपछि दैनिक ज्यालादारी गरेर गुजारा चलाउँदै आएका श्रमिकलाई विशेष प्याकेजको व्यवस्था गर्नुपर्ने माग गरिएको छ। पूर्व प्रधानन्यायाधीशद्वय कल्याण श्रेष्ठ र सुशीला कार्की, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति डा. केदारभक्त माथेमा लगायतले आज संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गरी दैनिक ज्यालादारीमा आफ्नो र परिवारको जीवन निर्वाह गर्ने न्यून आय भएकाका लागि तुरून्तै विशेष प्याकेजको घोषणा…