काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज परिसूचक १२.०३ अङ्कले बढेर २ हजार ७६१.८६ को विन्दुमा कायम भएको हो । आज विभिन्न ३२६ कम्पनीका १ करोड १४ लाख ४० हजार ८४४ कित्ता शेयर ६८ हजार ७७५ पटक खरिदबिक्री हुँदा ५ अर्ब १० करोड ५७ लाख ४६ हजार ६५७…