‘एक्याप’ले उठायो एक वर्षमा साढे ४६ करोड पर्यटक शुल्क

गण्डकी। पर्यटक आगमनमा वृद्धि भएसँगै अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को पर्यटक प्रवेश शुल्कबाट हुने आम्दानी पनि बढेको छ । एक्यापका अनुसार गत आवमा विदेशी पर्यटकबाट रु ४६ करोड ४८ लाख ८१ हजार ४८३ सङ्कलन भएको छ । आव २०८०\८१ को तुलनामा गत आवमा पर्यटक आगमन २५ प्रतिशतले वृद्धि भएको एक्यापको भनाइ छ। ‘एक्याप’को आँकडाअनुसार…