पोखरा र भैरहवा विमानस्थलमा उडान गर्ने विमान कम्पनीलाई सुविधा

पोखरा र भैरहवा विमानस्थलमा उडान गर्ने हवाइ सेवा कम्पनीहरूलाई विशेष सुविधा दिइने भएका छन्। अर्थमन्त्री विष्णु पौडेलले नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै, यी दुई विमानस्थलमा उडान सञ्चालन गर्ने कम्पनीहरूलाई छुट र प्रोत्साहनका कार्यक्रम राखिने जानकारी दिनुभएको छ। काठमाडौंमा केन्द्रित रहेका हवाइ कम्पनीहरूलाई भैरहवा र पोखरामा विस्तार गर्न कर छुट दिइने व्यवस्था गरिनेछ। त्यसैगरी, आन्तरिक…