बैंक वित्तीय संस्थाले प्रशिक्षार्थीलाई सेवामा नियुक्त गरे उसले तालिम गरेको अवधिलाइ पनि सेवामा जड्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्थाका लागि कर्मचारी सेवा विनियमावलीको नमुना बनाई प्रशिक्षार्थीले तालिम गरेको अवधि पनि सेवा प्रवेश भएको खण्डमा सेवा अवधिमा जोडिने व्यवस्था गरेको हो। राष्ट्र बैंकले बैंक वित्तीय संस्थाको कर्मचारी विनियमावलीमा एकरुपता ल्याउनका लागि बनाएको…