गुराँस लाइफ इन्स्योरेन्स (GLICL) ले यहि चैत्र २० गतेदेखि हाल कायम चुक्ता पूँजीको एक बराबर एक अनुपातमा हकप्रद शेयरको बिक्री खुला गर्ने भएको छ। इन्स्योरेन्सले ९३ करोड ८५ लाख २० हजार रुपैयाँ बराबरका ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो। सो हकप्रदमा २०७७ बैशाख १० गतेसम्म आवेदन गर्न सकिनेछ। इन्स्योरेन्सले…