वित्तीय विवरण प्रकाशनमा पहिलो बनेको फर्स्ट माइक्रोले देखायो आशलाग्दो प्रगति

गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गर्न पहिलो बनेको फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आशलाग्दो प्रगति विवरण सार्वजनिक गरेको छ । लघुवित्तका अधिकांश सूचकहरुमा सुधार आउँदा खुद नाफा ३१ प्रतिशतले बढेको छ । विहीबार कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण अनुसार लघुवित्तले गत आर्थिक बर्षमा १३ करोड ३२ लाख खुद नाफा गरेको छ ।…