सेवाग्राहीसँग १९ लाख घुस लिने सडक कार्यालयका निमित्त प्रमुख र इन्जिनियर अख्तियारको नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भष्ट्राचारको आरोपमा सडक डिभिजन कार्यालय लहानका निमित्त डिभिजन प्रमुख सहित तीन जना विरुद्ध मुद्धा दायर गरेको छ । सेवाग्राहीसँग झण्डै १९ लाख रुपैयाँ घुस लिएको आरोपमा सडक डिभिजन कार्यालय लहानका निमित्त डिभिजन प्रमुख विन्दा साह, इन्जिनियर नविनकुमार साह र सव-इन्जिनियर विरेन्द्रकुमार साहलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । रुपनी राजविराज कुनौली…