बिग मर्जरमा जानका लागि वाणिज्य बैंकहरु सकरात्मक बनेका छन् । पछिल्ला दिनमा विभिन्न बैंकहरुको मर्जरको विषय हट केक बनिरहेका बेला बैंकरहरुले बिग मर्जरमा जान सकिने भनाईहरु सार्वजनिक गरेका हुन् ।फरक संस्कारका संस्था मर्जर हुँदा बैंकलाई तिब्र गतिमा व्यवसाय बिस्तार गर्न धेरै कसरत गर्नु पर्ने अवस्था आउने बताएका उनीहरुले सरकारले कर छुट दिनु पर्ने माग समेत…