अपि पावर कम्पनी (API) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा विद्युत बिक्रीको आम्दानी गत आवको यसै अवधिको तुलनामा २७.०३ प्रतिशतले बढेको छ। गत आवको पुस मसान्तसम्ममा १० करोड ६२ लाख रुपैयाँ आम्दानी गरेको यस कम्पनीको विद्युत बिक्री आय बढेर चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा१३ करोड ५० लाख ३५ हजार रुपैयाँ पुगेको हो। विद्युत बिक्रीको आम्दानी…