निर्यात २७ प्रतिशतले वृद्धि, आयात ४.२ प्रतिशतले घट्यो

आर्थिक वर्ष २०७६/७७ को पहिलो पाँच महिना अर्थात मंसिरसम्ममा कुल वस्तु निर्यात २७ प्रतिशतले वृद्धि भई ४७ अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १२.७२ प्रतिशतले वृद्धि भएको थियो । यस अवधिमा भारततर्फ ४८.६ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यात ६.२ प्रतिशत र अन्य मुलुकतर्फ ३.२ प्रतिशतले कमी…