एनसीसी बैंकको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले गत बर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज (माघ ६ गते) अन्तिम दिन हो। बैंकले माघ १७ गते बोलाएको २२ औँ वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ माघ ७ गते बुकक्लोज गर्ने जनाएको छ। यस अनुसार सोमबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले बैंकको लाभांश प्राप्त गर्न तथा…