इन्फिनिटी लघुवित्तको आईपिओ ६२ हजार ९९३ जनालाई बाँडफाँड, नोटबजारमा हेर्नुहोस् नतिजा

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपिओ बुधबार बाँडफाँड भएको छ । जसमा रितपूर्वक आवेदन दिएका आवेदकमध्ये गोलाप्रथाबाट ६२ हजार ९९३ जनालाई गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाएका छन्। आईपिओमा कूल आवेदकको १९.११ प्रतिशत आवेदकले मात्र गोलाप्रथाबाट १० कित्ताका दरले हात पारेका हुन्। बाँकी ८०.८९ प्रतिशत आवेदकको हात खाली भएको छ । नतिजा हेर्नका लागि…