एनएमबि बैंक (NMB) ले राष्ट्रिय स्तरको कञ्चन डेभपमेन्ट बैंकलाई प्राप्ति गर्ने भएको छ । सो सम्बन्धि दुई बैंकबीच माघ २६ गते (आइतबार) सम्झौता भएको हो । सम्पत्ति तथा दायित्व मूल्यांकन पश्चात स्वाप रेसियो तय गरिने प्रारम्भिक सम्झौता भएको छ। कन्चनले ८५ प्रतिशत स्वाप माग गरेको छ । एनएमबि बैंकले कन्चन डेभलपेमन्ट बैंकलाई ७५ रुपैयाँसम्म शेयर…