पूँजी बजारमा छिर्नुअघि ‘मेडिटेशन’, नाफा गर्ने अवसर निर्माण हुने

आजकल पूँजी बजारलाई योगसँग जोडेर हेर्न थालिएको छ । पैसा कमाउन स्वस्थ्य हुनुपर्छ भन्ने मानसिकतामा शेयर बजारलाई योगसँग जोडिएको पूँजी बजारका लगानीकर्ताले बताएका छन् । “बजारले केहीमा तनाव सिर्जना भएको र केहीको मृत्युसमेत भएकाले बजारमा छिर्नुअघि ‘मेडिटेशन’ र योगसँगको निकटता बढ्न थालेको छ”, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक फुलप्रसाद सुवेदीले भने । सफल नेपाल इन्भेष्टमेन्ट कम्पनीको सहकार्यमा…