निर्धन उत्थानले पनि बैंकहरुलाई चुनौती दिँदै, ६ महिनामै कमायो ४० करोड

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था (NUBL) ले आर्थिक वर्ष २०७६/७७ को दास्रो त्रैमाससम्म ४० करोड ४१ लाख खुद नाफा गरेको छ । जुन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २१.२७ प्रतिशतले बढी हो । लघुवित्तले अघिल्लो पुससम्म ३३ करोड ३२ लाख खुद नाफा गरेको थियो। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा…