वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरिमा धानको बिउ आयातकर्ता सनराईज एग्रिकल्चर रिर्सच प्रालिलाई ३ लाख र बिक्री गर्ने अन्य १४ बिक्रीकर्तालाई २ लाख रुपैयाँका दरले कूल ३१ लाख रुपैयाँ जरिवाना गरेको छ । किसानले दिएको उजुरी र विज्ञहरुले गरेको प्रमाणका कागजका आधारमा कृषि तथा पशुपन्छि विकास मन्त्रालयबाट प्राप्त फाइल अध्ययनका आधारमा जरिवाना गरिएको हो।…