रिलायन्स फाइनान्सले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जाने एजेण्डासहित गत आर्थिक बर्षको लाभांश पारित गर्न साधारण सभा आह्वान गरेको छ । फाइनान्सले फागुन १६ गते, बानेश्वर बैंक्वेट, थापागाँउमा दशौं वार्षिक साधारणसभा आह्वान गरेको छ। उक्त साधारण सभाले गत आर्थिक बर्षको प्रस्तावित कर सहित ६.५८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । फाइनान्सले ५…