प्रभु र समृद्धि क्यापिटलले मर्जरको प्रस्ताव राखेर बोलाए साधारण सभा

प्रभु क्यापिटल र समृद्धि क्यापिटलले मर्जरमा जाने प्रस्ताव राखेर एकैदिन साधारण सभा बोलाएका छन् । दुवै कम्पनीले फागुन ११ गते साधारणसभा आह्वान गरेका छन् । प्रभु क्यापिटलको साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पूँजीको २.२ प्रतिशत अर्थात ४५ लाख ८४ हजार रुपैयाँ बराबरको बोनस शेयर दिने प्रस्ताव पनि पारित गर्नेछ । प्रभुको चुक्तापुँजी २१…