बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गर्न नसकेको राष्ट्रिय बीमा कम्पनी (RBCL) ले आर्थिक वर्ष २०७६/०७७ को पुस मसान्तमा ३१ करोड ४४ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले १६ करोड ८४ लाख ५१ हजार रुपैंया खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा बीमा कम्पनीको खुद…