शेयर बजार बढ्न थालेपछि शेयर लगानीकर्ताले नेप्सेको अनलाईन कारोबार प्रणाली मार्फत शेयर खरीद बिक्री बढाएका छन्। यसअघि निकै कम मात्र अनलाईनबाट कारोबार हुने गरेकोमा पछिल्लो समय अनलाईन कारोबार गर्ने लगानीकर्ताको संख्या र कारोबार रकम बढ्दै जान थालेको छ । नेप्सेका अनुसार हाल कूल कारोबार रकमको एक तिहाई अर्थात ३३ प्रतिशत कारोबार अनलाईन मार्फत हुन थालेको…