मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (MERO) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ८ करोड १९ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आवको यसै अवधिमा ६ करोड १८ लाख ५८ हजार नाफा आर्जन गरेको यस लघुवित्तले आफ्नो नाफा ३२.५५ प्रतिशतले बढाएको हो । ७ वाणिज्य बैंक र २ विकास बैंकको प्रवर्दनमा…