टेलिकमलाई प्रतिस्पर्धामा अब्बल ठहरिने गरी योजना कार्यान्वयन गरिने

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा नेपाल टेलिकमको सञ्चालक समितिका अध्यक्ष दीपक सुवेदीले गुणस्तरीय सेवा उपलब्ध गराउन बजारको प्रतिस्पर्धामा अब्बल ठहरिने गरी योजना कार्यान्वयन गरिने बताएका छन्। नेपाल टेलिकमले आफ्नो स्थापनाको १६ औं बार्षिकोत्सवलाई बुधबार सम्बोधन गर्दै टेलिकमले अब समयानुकुल विभिन्न स्मार्ट सेवाहरु वितरण गर्ने र अत्याधुनिक प्रविधिका सेवाहरु गुणस्तरसहित प्रदान गरी ग्राहकको मन…