नबिल बैंकले कागजात पुगेको ३५ घण्टामा ७५ लाखसम्म ऋण दिने

साना तथा मझौला उद्योगको प्रवद्र्धन गर्ने लक्ष्यका साथ निजी क्षेत्रको अग्रणी बैंक नबिल बैंकले नयाँ योजना सार्वजनिक गरेको छ । सामान्यतया: बैंक तथा वित्तीय संस्थाले ऋण दिन लामो समय लगाउने गरेका छन् । नबिल बैंकले सञ्चालनमा ल्याएको नयाँ योजनामा भने कागजात पुगेको ३५ घण्टामा नै ऋण स्वीकृति गरिने व्यवस्था गरिएको छ । साना तथा मझौला…