चलखेलको आरोप लागेपछि एनसीसी बैंकको मर्जर कमिटीबाट बाहिरिए प्रधान

शेयर बजार सुधारिन थालेपछि सलबलाउन थालेका निर्मल प्रधानले एकाएक नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको मर्जर कमिटी सदस्यबाट राजीनामा दिएका छन्। शेयर बजारका ठूला खेलाडीको रुपमा चिनिएका प्रधानले एनसीसी बैंकको मर्जरको विषयलाई लिएर शेयर बजारमा चलखेल गर्न खोजेपछि लगानीकर्ता तथा नियामक निकायको दबाबमा राजीनामा दिएको स्रोतले जानकारी दियो। मर्जरका पूर्ण कमिटीको बैठकले ठोस निर्णय नगरेपनि…