जोखिममा कारोबार गर्ने लगानीकर्ताको विवरण माग भएपछि शेयर बजार राताम्मे

नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल कम्पनीहरुलाइ पत्राचार गर्दै धितोपत्र बजारमा देखिएका शंङकास्पद कारोबारका विवरण माग गरेको खबरहरुले लगानीकर्ता मनोबल कमजोर बन्दा आइतबारको शेयर बजार राताम्मे देखिएको छ । बोर्डले धितोपत्र दलाल व्यवसायीहरुसँग सम्पत्ती शुद्धिकरण निवारण सम्बन्धी भए गरेका कामको विवरण माग गरेको छ । बोर्डले यस्ता विवरणहरु आगामी एक साता भित्र अनिवार्य रुपमा बुझाउनु पर्ने…