पाँच कम्पनीले नगद लाभांश लगानीकर्ताको बैंक खातामा पठाउँदै

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत ५ कम्पनीले लगानीकर्ताको बैंक खातामा नगद लाभांस जम्मा गर्न थालेका छन् । एनएमबि बैंक, नेपाल बैंक, लुम्बिनी विकास बैंक, महुली लघुवित्त, र आरएमडिसी लघुवित्तले गत आर्थिक वर्षको कमाईबाट बितरण गर्ने नगद लाभांस सिधै लगानीकर्ताको बैंक खातामा पठाउन थालेका हुन् । उल्लेखित सबै कम्पनीहरुले कागजी शेयर धारण गरेका शेयरधनीलाई बैंकले शेयर डिम्याट…