राष्ट्र बैंकका निलम्बित डेपुटी गभर्नर श्रेष्ठलाई सफाई

राष्ट्र बैंकका निलम्बित डेपुटी गभर्नर शिवराज श्रेष्ठले सफाई पाएका छन् । मन्त्री परिषद्ले यो साता गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई सफाई दिएको बताएका हुन्।  श्रेष्ठले छानबिन समितिमा बुझाएको स्पष्टीकरण चित्त बुझ्दो भएको र उनीमाथि लगाइएका आरोप गलत भएको भन्दै सरकारले श्रेष्ठलाई सफाई दिने निर्णय गरेको मन्त्री…