अर्थमन्त्री डा. युवराज खतिवडाले शेयर बजारमा लगानी बढाउन नागरिक लगानी कोषलाई सुझाव दिएका छन् । सोमबार अर्थ समितिमा नागरिक लगानी कोष ऐन २०४७ लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलको क्रममा मन्त्री खतिवडाले कोष मुद्रा बजारको नभई पूँजीबजारको संस्था भएको बताउँदै उनले यस क्षेत्रमा लगानी बढाउन सुझाएका हुन् । कोषको ऐन संशोधनका लागि तयार गरिएको…