समृद्धिको यात्रामा सरकार र निजी क्षेत्र एउटै डुङ्गामा : अर्थमन्त्री

निजी क्षेत्रको हकहित संरक्षणका साथै मुलुकको आर्थिक सामाजिक विकास गर्ने उद्देश्यले स्थापित नेपाल चेम्बर अफ कमर्श ७० वर्ष प्रवेश गरेको छ । सात दशकको अवधिमा चेम्बरले मुलुकको आर्थिक तथा सामाजिक विकासमा निजी क्षेत्रका तर्फबाट दह्रिलो सहयोगीको भूमिका निर्वाह गरेको छ । आर्थिक तथा व्यापारिक गतिविधि अभिवृद्धि, स्वदेशी उत्पादनको विश्वव्यापीकरण तथा व्यापार विस्तारका साथै मुलुकको ढुकुटीमा…