निरन्तर ओरालो लाग्ने क्रममा रहेको शेयर बजार मंगलबार पनि करिब एक अकंले झरेको छ । कारोबारमा आएका अधिकांस सूचक घटेपछि मंगलबार नेप्से ०.९१ अंक घटेर एक हजार १०९.१६ बिन्दुमा झरेको छ। बजार निरन्तर घटेपनि पछिल्ला दिनहरुमा कारोबार रकमले भने बजारलाई साथ दिदै आएको छ । मंगलबार २९ करोड ५८ लाख करोड बराबरको शेयर किनबेच भयो…