साल्ट्र ट्रेडिङ्ग कर्पोरेन्स ले शेयरधनीलाई ३५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको पुस २५ गते सम्पन्न बैठकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट शेयरधनीलाई २५ प्रतिशत बोनस तथा १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित बोनस कर्पोरेशको ५३ औं वार्षिक साधारण सभाबाट अनुमोदन भएपश्चात मात्र शेयरधनीलाई वितरण हुनेछ। कम्पनीले यसअघिका अघिल्ला दुई आव…