डच बाहनले रेल पूर्वाधार निर्माणमा १२ अर्ब यूरो लगानी गर्ने

जर्मनीको सरकारी रेल सेवा डच बाहन (डीबी) ले सन् २०२० मा रेलवे पूर्वाधार निर्माणमा करीब १२ अर्ब २० करोड यूरो (करीब १३ अर्ब ४३ करोड अमेरिकी डलर) लगानी गर्ने योजना अघि सारेको छ । डीबीका पूर्वाधार निर्माण निर्देशक रोलान्ड पोफाल्लाले जर्मनीमा रेलवे सेवाको सुधारका लागि एकै वर्षमा यति ठूलो लगानी गरिएको यो पहिलो भएको बताए…