शेयर बजार परिसूचक नेप्सेमा लगातार तीन दिनमा ६.२२ प्रतिशत वृद्धि पश्चात चौंथो कारोबार दिन माघ ६ गते सोमबार आएर १.९८ प्रतिशतको गिरावट आएको छ। बुधबार १.६५, बिहीबार २.०२ र आइतबार २.५५ प्रतिशत गरि कूल ६.२२ प्रतिशतले (८०.२७ अंक) बढेको थियो। सोमबार नेप्से १.९८ प्रतिशत अर्थात २६.५४ अंकको गिरावट सहित १ हजार ३१७ दशमलव ११ अंकमा…