मध्यपूर्वको आकाशमा अमेरिकी विमान उडानमा रोक

अमेरिकी हवाई आक्रमणमा परी इरानी सैन्य कमाण्डर मारिएपछि उत्पन्न तनावका बीच अन्तर्राष्ट्रिय उड्डयनले एक अलर्ट जारी गर्दै मध्यपूर्वको आकाशमा अमेरिकी विमानको उडानमा प्रतिबन्ध लगाएको छ । फेडरल एभिएसन एड्मिनिस्ट्रेसनले जारी गरेको अलर्टमा इराक, इरान, तेहरान, र पर्सियन खाडी र ओमान लगायत मध्यपूर्वीको खाडीको आकाश माथि अमेरिकाको विमान उडान गर्न निषेध गरिएको उल्लेख गरिएको छ। फेडरल…