नक्कली भ्याट बिलबाट २१ करोड राजश्व छल्ने गिरी विरुद्ध मुद्दा दायर

राजश्व अनुसन्धान विभागले जिल्ला अदालतमा काठमाण्डौंमा २१ करोड १८ लाख विगो कायम गरी प्रकाशराज गिरी विरुद्ध पुस २४ गते बिहीबार मुद्दा दायर गरेको छ। काठमाण्डौ महानगरपालिका वडा नं. ७ बस्ने स्थायी लेखा नं. ३०४२०६३६२) को यूनिभर्सल ट्रेड एण्ड सप्लायर्स/युनिभर्सल प्रिन्टिङ्ग प्रेस/युनिभर्सल निर्माण सेवाका प्रोपाइटर गिरीले झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर बिल प्रयोग गरी राजस्व…