एनएमबि बैंकको बम्पर लाभांश घोषणापछि शेयर बजारको रुप नै फेरिएको छ । ओमसँगको मर्जर सम्पन्नपछि एनएमबि बैंकको कारोबारले साथ दिएको बजारलाई लाभांश घोषणाले थप उचाईमा पुर्याउन सहयोग पुर्याएको छ । एनएमबि बैंकले सामेबार २१ प्रतिशत बोनस र १४ प्रतिशत नगदसहित ३५ प्रतिशत लाभांश घोषणा गरेपछि शेयर कारोबारमा उछाल आएको छ ।एनएमबिको कारोबार बढ्दा समग्र बजारमा…