योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा १२ हजार ११ रोजगारदाता संस्थाबाट एक लाख ३६ हजार श्रमिकहरुले सहभागी जनाएका छन्। २०७५ मंसिर ११ गते औपचारिक रुपमा सुरुवात गरिएको सो कोषमा हालसम्म सो संख्यामा श्रमिकहरु आबद्ध भएका हुन्। सामाजिक सुरक्षा कोषका अनुसार पुस २५ गते शुक्रबारसम्म सबैभन्दा बढी प्रदेश नं ३ बाट ९८ हजार १९७ श्रमिक योजनामा सहभागी…