लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फण्ड र लक्ष्मी भ्यालु फण्डको प्रति इकाई खुद सम्पत्ती मूल्य अर्थात एनएभी असोज महिनामा घटेको छ । लक्ष्मी इक्विटी फण्डको एनएभी भदौ महिनाको तुलनामा असोजमा ६ पैसा र लक्ष्मी भ्यालु फण्ड १ को २ पैसा घटेको छ । म्युचुअल फण्डहरुको आम्दानीको मूख्य श्रोत नै शेयरबजारमा गरिएको लगानी हो…